मकवानपुरमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  245 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले आज नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मकवानपुरमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमित मकवानपुरका कुन कुन स्थानका हुन् भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया