कास्कीका १२ जनासहित, गण्डकीमा थप ३४ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति :  204 पटक हेरिएको

काठमाडौं । गण्डकीमा थप ३४ जनामा संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिअनुसार थपिएकाहरूमा कास्कीका १२ जना, लमजुङका ५ जना, पर्वतका २ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना र नवलपरासी पुर्वका १२ जना रहेका छन ।

याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७६४ पुगेकाे छ ।

तपाईको प्रतिक्रिया