पाटन अस्पतालमा उपचाररत ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति :  393 पटक हेरिएको

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबारदेखि उपचार गराइरहेका काठमाण्डौका ६३ वर्षका पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

तपाईको प्रतिक्रिया