चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  333 पटक हेरिएको

चितवन। चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा भरतपुर, खैरहनी, रत्ननगर र कालिकाका गरी थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया