तामाङ डाजाङको तेस्रो नियमित रचना वाचन कार्यक्रम सम्पन्न

  अस्मिता स्मृति प्रकाशित मिति :  383 पटक हेरिएको

काठमाडौं । तामाङ साहित्यको लामो इतिहास बोकेको तामाङ साहित्यिक संस्था तामाङ डाजाङको तेस्रो नियमित रचना वाचन कार्यक्रम आज सम्पन्न भएको छ ।

कोरोना कहरको बेला पनि जुम मार्फत आफ्नो तेस्रो नियमित रचना वाचन कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागी सर्जक रचना मोक्तानले जानकारी दिनु भयो ।

कुल २७ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष फुल कुमार बम्जनले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा मातृभाषी स्रष्टा र बेमातृ भाषी स्रष्टाहरु हुनुहुन्थ्यो । जसमा सहभागी र रचना वाचन गर्ने स्रष्टाहरुको नामावली निम्नानुसार छ ।

सहभागीहरु:
१. रचना मोक्तान
२.मनिक लाल घिसिङ
३.सजना गोले
४.माधव खतिवडा ( पोखरा)
५.तिर्थराज थिङ
६.आवाज शर्मा ( पोखरा)
७.सुस्मिता तामाङ
८.सन्ध्या सुस्केरा
९.फुर्वा दोर्जे मोक्तान
१०.भिम दोङ (युएई )
११.हिरामाया घिसिङ
१२.जगत वाईबा
१४.सुनिता मोक्तान
१५.फूल कुमार बम्जन
१६.निकिता वाइबा
१७.सन्चु ब्लोन
१८.बुद्ध योन्जन ।
१९.हिरा माया घिसिङ कुसुम
२०.सिम्रन मोक्तान
२१.दिर्ग सिं ङ्यास्युर
२२.गौरी फ्युबा
२३.राजकुमार ग्याबा
२४.धनकुमारी घिसिङ
२५.मिलन थिङ पाराङ
२६. सुनिता थोकर
२७.गणेश बज्र योन्जन

 

 


तपाईको प्रतिक्रिया