सरकारले घटायो पीसीआर परीक्षणको शुल्क

प्रकाशित मिति :  286 पटक हेरिएको

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क २ हजार रुपैयाँ तोकिएको जानकारी दिए।

उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पीसीआर परीक्षण गरेबापत अधिकतम २ हजार रुपैयाँ लिन पाउने छन्।

तपाईको प्रतिक्रिया