गायिका सरिता अधिकारी र गायक ईश्वर सिंहको ‘दशैं आइसक्यो’ सार्वजनिक

प्रकाशित मिति :  507 पटक हेरिएको

काठमाडौं । गायिका सरिता अधिकारीको नयाँ दशैं गीत ‘दशैं आइसक्यो’ सार्वजनिक भएको छ ।

गायीका सरिता अधिकारी र गायक ईश्वर सिंहको स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि अधिकारीकै रहेको छ । उक्त गीतको गनेश सापकोले छायांकन गरेका छन् भने सम्पादन समिर रमदमले गरेका छन् ।

डिजिटल स्टार प्रा.लि.को युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन तारानाथ आस्चार्यको रहेको छ ।
भिडियो लिङ्क:

तपाईको प्रतिक्रिया