जर्मन कपमा बोरुसिया डर्टमुन्डको प्रभावशाली जीत 

प्रकाशित मिति :  270 पटक हेरिएको

एजेन्सी । जर्मन कपमा बोरुसिया डर्टमुन्डले प्रभावशाली जीत निकालेको छ । गएराति भएको पहिलो चरणको खेलमा डर्टमण्डले डुइसबर्गमाथि ५–० को फराकिलो जीत निकालेको हो ।

डर्टमण्डको जितमा जुड बेलिंगहमले डेब्यु गोल गरे । यस्तै जाडोन साञ्चो, थोर्गन हाजार्ड, जियोभानी रिएना र मार्को रेउसले १–१ गोल गरे ।

१७ वर्षका बेलिङहम यसै समर ट्रान्सफरमा बर्मिङ्घम सिटीबाट डर्टमण्डआएका हुन् ।

तपाईको प्रतिक्रिया