उपत्यकामा लगाइएको सवारीमा साधनको जोर विजोर कायमै

प्रकाशित मिति :  241 पटक हेरिएको

काठमाडौँ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर बिजोर प्रणाली कायमै राखेका छन् ।

तीनै जिल्ला प्रशासन कार्यालयहरुले विज्ञप्ति जारी गरी निजी र सार्वजनिक सवारीको जोररबिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहेको जानकारी गराएका हुन् । होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएका छन् ।

निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

तपाईको प्रतिक्रिया