बिहीबार घट्यो सुनको भाउ, प्रतितोला कति?

प्रकाशित मिति :  212 पटक हेरिएको

काठमाडौं । बिहीबार सुनकाे भाउ घटेकाे छ ।

बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा
९०० घटेर प्रतिताेला ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

यस्तै बिहीबार चाँदी तोलाकाे १३२० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया