ललितपुरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  248 पटक हेरिएको

काठमाडौं । ललितपुरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय महिला रहेकी छन् । उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उनी गत ३० भदौदेखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

तपाईको प्रतिक्रिया