यस वर्षको मदन पुरस्कार विजेता बन्यो ‘महारानी’ उपन्यास

प्रकाशित मिति :  698 पटक हेरिएको

काठमाडौं । यसवर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासले पाएको छ ।

मदन पुरस्कार गुठीले यसवर्षको ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो । त्यस्तै २०७६ सालको जगदम्बाश्री शान्ति ठटाललाई दिने निर्णय गरिएको छ । गुठीलाई कूल १५१ पुस्तक प्राप्त भएकामा ‘मदन पुरस्कार सूची २०७६’का लागि सात पुस्तक छनौट गरिएको थियो ।

तपाईको प्रतिक्रिया