मकवानपुरमा थप छजनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  187 पटक हेरिएको

मकवानपुरमा आज थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप छजनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा चारजना पुरुष र दुईजना महिला गरि जम्मा छजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

तपाईको प्रतिक्रिया