अत्यधिक रक्तस्रावका कारण प्युठानमा एक महिलाको मृत्यु

प्रकाशित मिति :  480 पटक हेरिएको

काठमाडौं । अत्यधिक रक्तस्रावका कारण प्युठानमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल प्युठानमा एक २५ वर्षीया महिलाको अत्यधिक रक्तश्रावका कारण आज बिहान मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेपछि सुनिल स्मृति गाउँपालिका –२ रोल्पादेखि आइतबार प्युठान अस्पतालमा ल्याइएकी २५ वर्षीया महिलाको जिल्ला अस्पताल प्युठानमा अत्यधिक रक्तश्रावका कारण आज बिहान मृत्यु भएको हो ।

उनको मृत्यु भए ता पनि बच्चा भने सकुशल रहेको जिल्ला अस्पताल प्युठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया