आज सुनको भाउ १७ सयले घट्यो, प्रतितोला कति?

प्रकाशित मिति :  312 पटक हेरिएको

काठमाडौं । मंगलबार सुनको भाउ प्रतिताेला १७ सयले घटेकाे छ ।

सोमबार ९७ हजार २ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जनाएकाे छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया