मकवानपुरमा थप पाचँजनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  222 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा थप पाचँजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेहरूमा हेटौंडा २ का ३५ वर्षीय एक पुरुष , हेटौंडा ९ का ७४ वर्षीय एक पुरुष, हेटौंडा १२ का ६८ वर्षीय एक पुरुष, हेटौंडा १५ का ७० वर्षीय एक पुरुष र राक्सिराङ गाउँपालिका २ का ३१ वर्षीय एक पुरुष रहेका छन ।

चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको स्वाब परीक्षणमा थप पाचँजनामा कोरोना संक्रमण पुष्टि भएको संकलन केन्द्रका डाक्टर नवीन कुमार चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया