पाकिस्तानको लागि नेपालका पूर्वराजदूत पुष्करमान सिंहको निधन

प्रकाशित मिति :  261 पटक हेरिएको

काठमाडौं । पाकिस्तानको लागि नेपालका पूर्वराजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ । उनको गएराति निधन भएको परिवारले जनाएको छ ।

ललित आयोगका संस्थापक अध्यक्षसमेत रहेका राजभण्डारी १९७१ देखि २००६ सम्म परराष्ट्र सेवामा रहेका थिए । राष्ट्र संघका विभिन्न गोष्ठी र सम्मेलनमा नेपालको प्रतिनिधित्वसमेत गरेका उनलाई गोरखा दक्षिण बाहुबाट सम्मानित गरिएको थियो । उनकी श्रीमती र चार सन्तान रहेका छन् ।

तपाईको प्रतिक्रिया