बिहिबार सुनकाे भाउ घट्याे, प्रतितोला कति?

प्रकाशित मिति :  244 पटक हेरिएको

काठमाडौं । आज बिहिबार सुनचाँदीकाे भाउ घटेकाे छ ।

हिजाे बुधबार ९४ हजार ७ सय रूपैयामा काराेबार भइरहेकाे छापावाला सुन आज बिहिबार ताेलामा २ सय घटेर ताेलाकाे ९४ हजार ५ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९४ हजार रूपैया रहेको छ ।

आज चाँदी प्रतिताेला १५ रूपैया घटेर ताेलाकाे १ हजार १ सय ७५ रूपैयमा काराेबार भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया