मकवानपुरमा एक पुरुषको शव फेला

प्रकाशित मिति :  475 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा आज दिउँसो एक जना पुरुषको शव फेला परेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १० सब्जी मण्डी नजिक आज दिउँसो अन्दाजी २५/३० वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मृतक पुरुषको सनाखत हुन बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रबक्ता रानाने बताएका छन ।

मृतक पुरुष हेटौंडा बजार आसपासमा कवाडी सामग्री बटुल्दै हिँड्ने गरेको बुझिएको प्रहरीले जनाइएको छ ।

तपाईको प्रतिक्रिया