आज मंगलबार बढ्यो सुनको मूल्य, प्रतितोला कति?

प्रकाशित मिति :  297 पटक हेरिएको

काठमाडौं । मंगलबार सुनकाे भाउ बढेकाे छ ।

आज मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजाे साेमबार ताेलाकाे ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया