आज बुधबार घट्यो सुनको मूल्य, प्रतितोला कति?

प्रकाशित मिति :  441 पटक हेरिएको

काठमाडौं । बुधबार सुन ताेलामा ८ सयले घटेकाे छ ।

आज बुधबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजाे
मंगलबार ताेलाकाे ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैँयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया