मकवानपुरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  308 पटक हेरिएको

काठमाडौं । मकवानपुरमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा १० जना पुरुष र तीनजना महिला गरि जम्मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

तपाईको प्रतिक्रिया