आज घट्यो सुनको मूल्य, प्रतितोला कति?

प्रकाशित मिति :  262 पटक हेरिएको

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य  घटेको छ ।

आज सुनको मूल्य तोलामा ५ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२५ रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया