प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको विरोध प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति :  1142 पटक हेरिएको

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा सत्तारुढ नेकपाको (प्रचण्ड–नेपाल) समूहले मंगलबार देशभर प्रदर्शन गरेको छ । प्रचण्ड नेपाल समूहले काठमाडौंलगायत देशभर शक्ति प्रदर्शन गरेको हो ।

काठमाडौंमा उपत्यकामा नयाँबानेश्वर, चाबहिल, टेकु, कुपन्डोल, लैनचौर, बागबजार, रत्नपार्कबाटलगायतका स्थानबाट जुलुस निकालिएको थियो । ती जुलुस भृकुटीमण्डपमा जम्मा भएपछि सभा आयोजना गरिएको छ ।

 

तपाईको प्रतिक्रिया