वाग्मती सफाई महाअभियानले ४०२ औं शृङ्खला पूरा

प्रकाशित मिति :  686 पटक हेरिएको

काठमाडौं ।  वाग्मती सफाई महाअभियानको ४०२ औं हप्ताको शृङ्खला आज (शनिबार) पूरा भएको छ ।
सफाई महाअभियान,काठमाडौंको वाग्मती पुल तीनकुनेस्थित भि.एस.निकेतन आलोकनगर क्षेत्र सफाईमा वाग्मती सफाई महाअभियानका अभियन्ताहरु,आलोकनगर सरसफाई अभियानका अभियन्ताहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,स्थानीय वासिन्दाहरुको सहभागितामा सफाई गरिएको जनाएका छन् ।

तस्बिर :प्रीया लामिछाने  

                                  

तपाईको प्रतिक्रिया