पोखरा बृहत् सरसफाई अभियानको १९९ औं शृङ्खला

प्रकाशित मिति :  231 पटक हेरिएको

कास्की । पोखरा बृहत सरसफाई अभियानको १९९ औं शृङ्खला आज(शनिबार) सम्पन्न भएको छ ।

अभियानका अभियन्ता लोकदर्शन कोईरालाकानुसार अभियानमा अभियानका संयोजक रामबहादुर पौंडेल,अभियानका अभियन्ताहरु,सुरक्षाकर्मीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागितामा पोखरा महानगरपालिका वडा नं.१७ फेवा बाँध आसपासको पार्कमा सरसफाई गरेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया