मकवानपुर । वाग्मती प्रदेश सभाका सचिव कृष्णहरी खड्काको नेतृत्वमा प्रदेश सभाका कर्मचारी, मर्यादापालक एवं सुरक्षाकर्मीको सहभागितामा शुक्रबार सचिवालय हेटौंडा आसपासमा सरसफाई कार्यक्रम गरेको छ ।
विगत केही हप्तादेखि वाग्मती प्रदेश सभाका सचिव खड्काको नेतृत्वमा सरसफाई कार्यक्रम हुँदै आएको वाग्मती प्रदेश सभा सचिवालय,हेटौंडा,मकवानपुरले जनाएका छन् ।