बालिका करणीको आरोपमा एक पुरुष पक्राउ

प्रकाशित मिति :  312 पटक हेरिएको

स्याङ्जा । बालिका करणीको आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई रहेका छन् ।

बाख्रा हेर्न गएकी ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो ।

तपाईको प्रतिक्रिया