सुशान्तको मृत्युपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक, ड्रग्समा जोडियो दीपिकाको नाम

काठमाडौं । नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् । नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् । उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ । यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो ...

राजकुमार ह्यारी-मेघान पुत्र अर्जीलाई ‘चिम्पाञ्जी’ सँग तुलना गर्दा बीबीसीबाट बर्खास्त

बेलायतमा राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीलाई चिम्पाञ्जीसँग तुलना गरेर ट्विट गर्ने बीबीसी रेडियोका एक कार्यक्रम प्रस्तोताका लागि उनको त्यो ट्विट महंगो भएको छ। उनी सर्वत्र आलोचनाको पात्र त भएका छन् नै, जागीरबाट पनि बर्खास्त भएका छन्। राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीको जन्ममा खुशी मनाइरहे...

को बन्छ करोडपतिमा पहिलो पटक एक करोड जित्ने जैन को हुन् ?

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ ले पहिलो पटक करोडपति पाएको छ। विराटनगरका राजीव जैन शो को पहिलो करोड पति बनेका हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए। दिल्ली युनिभर्सिटीबाट ए...

नेपाली समुदायलाई अष्ट्रेलियाको नेताले गरे सहयोगको बाचा

१२ मे सिड्नी ।अष्ट्रेलियाको एनएसडब्लु राज्य संसदिय निर्बाचनले रौनकले तातेको छ । दुबै दलका उमेद्दबारहरु अहोरात्र चुनाबी प्रचारमा जुटेका छन् । अहिलेको सरकारको लिबरल पार्टीको बार्टन क्षेत्रका लागि नेपाली मुलका युबा प्रमेज श्रेष्ठ उमेद्दवार बनेका छन् । उनी प्राय:नेपाली समुदायमा नै प्रचारमा ब्यस्त छन् । यस्तै बार्टन क्षेत्र...

हङकङको संसदमा कुटाकुट

२८ वैशाख, काठमाडौं । नेपालको संसदमा बिरलै मात्र सहज तरिकाले बैठक सुरु हुन्छ । हरेक बैठकमा केहि न केहि बाधा र अड्चनका बिच सभामुखले संसद चलाईरहेका हुन्छन् । केहि बर्ष अघि संसदमा ठुलै लफडा भयो । सांसदहरुले फर्निचर समेत तोडफोड गरेका थिए ।हालै प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्र्रपतिले बोलेको 'मेरो सरकार'का बिरुद्दमा ठुल...

अनौठो कण्डम,पार्टनरको ईच्छा बिपरित कण्डमनै खुल्दैन

एजेन्सी १५ अप्रिल । सुरक्षित सेक्सका लागि मानिसहरुलाई जागरुक गराउने अनेक खालका प्रयास दुनियाँमा भइरहेका हुन्छन् । तर अबचाहिँ बजारमा यस्तो कण्डम आउनेवाला छ जसको प्याकेट एक्लै खोल्न सकिने छैन । अर्थात् यो कण्डमको प्याकेट खोल्नका लागि दुई हातले सकिँदैन, चारवटा हात चाहिन्छ ।अर्जेन्टिनाको सेक्स टोय कम्पनी ट्यूलिपनले सुरक्षि...

अजिबको संसार १६ सय व्यक्तिका अश्लील भिडियो सार्बजनिक

लण्डन । दक्षिण कोरियाका ३० भन्दा बढी होटलका कोठामा गोप्य क्यामरा राखेर झण्डै १६ सय व्यक्तिको अश्लील भिडियो बनाएको खुलेको छ । यो घटनामा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । टिभी, हेयर ड्रायरको होल्डर र सोकेटमा क्यामरा लगाएर भिडियो बनाउने गरेका पुरुषहरुले यसबाट ६ हजार डलर भन्दा बढी आय गर्ने गरेका थिए । उनीहरुमाथि अनु...

मुटु छुने एक तस्विर,आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर बालक अस्पतालमा

एजेन्सी । साना-साना बालबालिकाहरूको सोच्ने तरिका देखि लिएर बानी ब्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ। बालबालिकाहरू साना-साना कुरामा दुखी हुन्छन् भने साना-सानामा खुसी।अहिले भारतका एक बालकले सामाजिक सञ्जालमा निकै र्चचा पाइरहेका छन् । उनको कामले धेरैलाई भावुक र चकित बनाएको छ । भारत मिजोरम राज्यका एक बालक सामाजिक सञ्ज...

यस्तो अनौठो देश जहाँ महिलाले ब्रा र पेन्टी लगाउन पाउँदैनन्

एजेन्सी । समाचारको शीर्षक पढ्दैमा तपाइँ छक्क पर्नुभयो होला । अहिलेको दुनियामा यस्ता देशपनि छन् जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ ।तर विश्वमा यस्ता देशको कमी छैन जहाँ अझैपनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ । न त उनीहरुलाई आफ...