काठमाण्डौ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवले सोमबार राती रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग लगनगाँठो कसेकी छिन् । उनले हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा बिहे गरेकी हुन् ।सो अवसरमा रमेश र बेहुली अनिताले एकअर्कालाई बरमाला...
