सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला मूल्य कति?

काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहिबार थप दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यमा प...

आज सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन को मुल्यमा १ सयले गिरावट आएको नेपाल सुनचाँदी व्यवसाय  महासङ्घले जनाएको छ । हिजो प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ८९ हजार ५०० रुपैँयामा कारोवार हुने महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ रहेको...

बिएफआइएन साधारण शेयर बिक्री गर्ने

काठमाडौं । साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा.विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडक...

आज तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । सोमबार ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज मंगलबार ८६ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यावसायिक महासंघका अनुसार आज तेजावी सुनको भाउ ८५ हजार पाँच सय रुपैयाँ तोकिएको छ । हिजो तेजावी सुन ८६ हजार ५० रुपैयाँमा ख...

रोल्पाको दरबोट बजारमा ग्लोबलको शाखारहित बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेटले रोल्पाको दरबोट बजारमा नयाँ बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखारहित बैंकिङ सेवको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका छन् । ग्राहकहरुले यसबाट निक्षेप खाता खोल्ने, ...

ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट, यस्तो छ हेर्ने तरिका

काडमाडौं । ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । आइपीओ ज्योति लाइफको आफ्नै कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर काठमाडौंमा शुक्रबार बाँडफाँट भएको हो । यसमा ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका  छन् । आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएकामा ४४ हजार ६४५ जनाको आवेद...

आज घट्यो सुनको मूल्य, प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८६ हजार दुई सय ५०...

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार शुरु

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्ज भइ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु भएको छ । गत साउन ३२ गते यी दुई संस्थाबीच मर्ज सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई गत कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सहमति प्रा...

आज प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको हो । यस्तै तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीक...

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ८६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा पुगेको छ ।...