काठमाडौं । छापावाला सुनकाे मुल्य बुधबार ताेलाकाे १२ सय रूपैयाले घटेकाे छ । मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको छापावाला सुन बुधबार घटेर ९७ हजार २ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। तेजावी सुन प्रतिताला ९६ हजार ७०० रूपैयामा काराेबार भइरहेकाे छ , आज चाँदीको मूल्य १३ सय ६...
