कविता: निरुत्तरता !

धेरैले सोधेँ मेरो मौनताको कारण म कसरी बताउँ मेरो बोली नै मेरो पासो भएको कुरा, छायाँ दिन्छु रुखले कहिल्यै भनेन , सितल होस् बादलले विज्ञापन गरेन , तिमीलाई थाम्ने धर्तीले बहाल मागेन , भने , जब कि मैले त बेहोसमा भनेको थिइन 'म तिमीलाई प्रेम गर्छु ।' © विष्णु पादुका कागकोट , डोल्पा...

वाणिज्य बैंकहरूले ब्याजदर बढाउँदा पनि आएन निक्षेप

काठमाडौँ । वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए । तर, असोजको पहिलो साता रू। ८ अर्ब ३२ करोड मात्र नयाँ निक्षेप स...

घट्यो सुनचाँदीको मूल्य, यस्तो छ बजार भाउ

काठमाडौँ । आज साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज घटेको मूल्य अनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ...

मध्य भोटेकोशीको आइपिओ आज बाँडफाँड

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख क...

प्युठानमा टिपरको ठक्करबाट एक जनाको मृत्युु

काठमाडौँ । प्युठानमा टिप्परको ठक्करबाट एक जनाको मृत्युु भएको छ । गएराती बाग्दुला बहाने सडकखण्डको अंधेरीमा चुनढुंगा बोक्ने लु१क१३५७ नम्बरको टिपरले ठक्कर दिएर सडक मर्मत गर्ने मजदुरको ज्यान गएको हो । मृत्युु हुनेमा नौबहिनी गाउँपालिका- ७ लुप्लुङका ३७ वर्षीय यामबहादुर दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरको ठ...

बुद्धभुमि नेपालको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज असोज ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात्...

तोलामा ६ सय रुपैयाँले घट्याे सुनको मूल्य

काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । हिजो ८९ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी मह...

साहस ऊर्जाको आईपीओ आजदेखि निष्कासन

काठमाडौँ । साहस ऊर्जा लिमिटेडले आज बुधवारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामू...

आज घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । हिजो तोलामा ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार २ सय रुपैयाँले घटेर तोलामा ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य आज तोलामा ८८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ...

दशैँका लागि नयाँ नोट असोज ४ देखि नै पाइने

काठमाडौँ । नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना  सबै  क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ ...