कुनै बेला शहिदद्वार निर्माण गर्ने फेसन चलेको थियो, अहिले भ्युटावरको युग आएको छ

भीम उपाध्याय । पहाडैपहाड र डाँडाकाँडाले भरिभराउ नेपालमा अहिले जहाँ पनि पहाड डाँडा भन्दा अग्ला संरचना बनाउने होडमा भ्युटावर निर्माणमा प्रतिष्पर्धा सुरू भएको छ । नेताहरू आफ्नो सहर वा जिल्लामा भ्युटावर नभए त ईज्जतै नरहेको ठान्न थालेका छन् । अबको ५ वर्षमा जिल्ला जिल्लामा जहाँतही अनेकौं भ्युटावर देख्न पाईने अवस्था बन्दै ...

संवैधानिक निकायहरुमा गरिएका नियुक्ति सिफारिस रद्द नगरे सत्याग्रहमा बस्ने डा. केसीको घोषणा

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले विभिन्न माग राख्दै फेरि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गरी डा केसीले विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गर्न र प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधान...

ओलीजीको समर्थन सडकमा अलि होला भन्ने थियो तर त्यो पनि सकिएछः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा पनि एक तिहाइमा खुम्चिएका बताएका छन् । शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी, स्थायी कमिटी सबैमा अल्पमतमा परेका ओलीको कदमकाविरुद्ध सडकमा जनताले देखाएको प्रदर...

यो राजनीति भन्ने पनि साह्रै घटिया चीज हुँदो रहेछ !

नारायण गाउँले । यो राजनीति भन्ने पनि साह्रै घटिया चीज हुँदो रहेछ ! १-उता परराष्ट्रमन्त्री ज्ञवालीलाई मोदीले भेट दिएनछन् । यता मान्छेमा खुशीको सीमा छैन । यता जस्तो सामान्य गुप्तचरलाई पनि बेडरूममैं भेट्न दिएजस्तो अन्त कहाँ हुन्छ भन्दै शेयर गरेका छन् । जे भए पनि देशका परराष्ट्रमन्त्री हुन् । भेट भएको भए पक्कै द्विप...

म उषा खोजिरहेछु-जानुका धमला

आजकाल घरको भित्ताहरु चिसो लाग्छन् । देउराली चौतारीहरु शुन्य शुन्य छन् उषाको न्यानो छाउदै गर्दा भालेको डाकोहरु पनि सुनिदैन कानै छेउमा कहो कहोको भाकामा गाउने कोहिली पनि कराउदैन उसको मनमा पनि बैराग्य लागेछ क्यारे । एक समय थियो हाम्रो घरको भिताहरुले पनि क्रान्तिको राप ओकलेको आभाष गर्ने म खै आजकाल शुन्यतामा छु अतितसँग रमाउन...

सम्झनामा हेड सर

जानुका धमला पराइको देशमा आप्रवासी भएर जीवन यापन गरिरहदा पनि बिगतको त्यो त्याग समपर्णको सुन्दर सपनाहरुले हिर्काउन भने कहिल्यै छोडेन मष्तिकमा । कामको समय त्यो सुन्दर यादहरुसँग सोच्न रमाउने फुर्सद नै मिल्दैन । मेसिनले जसरी काम गर्नु पर्ने यो परदेशको पनि आफनै नियमहरु छन् । भोगेका हरेक पीडाहरु सुन्दर हुनै पर्छ भन्ने छैन ...

नेपालमा किन हुन्न सही विकासको चर्चा ?

भीम उपाध्याय । नेपालको विकासको मुद्दामा कुनै चर्चा हुँदैन । केवल उडन्ते कुरामा बढी तामझाम गरिन्छ । नचाहिँदो रवाफ र भावनामा बगेर विकासको मुद्दालाई ओझेल पारिन्छ । अनि केही नारा उछालिन्छ, स्याल हुईंया सुरू हुन्छ र पुनः विकासको मुल मुद्दा ओझेल पर्छ । नेपालले खोजेको विकास के हो ? यसमा पो चर्चा र कार्यक्रम बन्नुपर्छ । वि...

के गर्नु, नेपालमा बूढाहरूको सत्ता चलिरहेको दशकौँ भइसकेको छ !

भीम उपाध्याय । वैज्ञानिकका पिता ऋषि हुन् । नेपालीहरू अधिकांश आफूले नजानेको कुरा जानेको छैन भन्न नै चाहँदैनन् । कसैले तपाईंको कुरा मिलेन भनेर सच्याईदियो भने आफूलाई होच्याएको ठान्छन् । कसैले उसको विचार बिपरित बोल्यो भने झनक्क रिसाउँछन् । तर, विकसित देशका मान्छेहरू हाम्रो ठिक बिपरीत सोच्छन् । बिपरीत बिचारलाई सम्मान गर्...

बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस कति घातक ?

डा. रवीन्द्र पाण्डे । दोस्रो लहरको चपेटामा परेको युरोप अहिले म्युटेसन भएर नयाँ भेरिएन्टको रुपमा बेलायतबाट फैलिएको कोरोना महामारीको अर्को अध्यायमा प्रवेश गर्ने जोखिममा छ । बेलायतको दक्षिणपूर्वी क्षेत्रबाट फैलिएको यो प्रजातिको भाइरसले सिंगो बेलायतलाई असर गरेको छ । आयरल्याण्ड, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान लगा...

जग बलियो बनाउने काम नगरी रूखलाई हल्लाईरहने समाज र राजनीतिले फल खान कहिल्यै पाउँदैन

भीम उपाध्याय । नेपालको राजनीति सधैँ कसै न कसैको बिरोधमा केन्द्रित हुदै आएको छ । बिरोध गरेर प्राप्त सफलता क्षणिक हुन्छ त्यो पनि कसैको बिरोधबाट नै अवसान हुन पुग्छ । पञ्चायती व्यवस्थामा राजाको विरोध भएको थियो, पञ्चायती पद्दतिको हैन । त्यस्तै ०४७ सालपछिको बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा सुरूमा गिरिजा प्रसाद कोइरालाको ...