एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सुरु हुने

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् । एसईई परीक्षा प्रदेशस्तरीय हुने भनिएपनि आवश्यक कानू...

चालु शैक्षिकसत्र जेठ मसान्तसम्म

काठमाडौं । सरकारले चालु शैक्षिकसत्र जेठ मसान्तसम्म गराएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिकसत्र जेठसम्म पु¥याउने निर्णय गरेको हो । यसअघि चैतमै शैक्षिक सत्र अन्त्य हुँदै आएको भए पनि अब भने जेठको अन्त्यमा हुनेछ । कोराना महामारीका कारण वैशाखसम्म विद्यार्थीको सिकाइ पूरा नहुने भएकाले जेठसम्मक...

सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ निषेध

काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवा...

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ जारी राख्नुपर्ने पक्षमा सिनेटद्वारा मतदान

अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ । सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए । यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउनेछ । सुनुवाइ प्रक्रियालाई नि...

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा बोर्डको बैठकपछि कक्षा १२ परीक्षाफल प्रकाशित सार्वजनिक गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौंडेलले जानकारी दिएका छन् । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत ...

जलजलेमा विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामग्री वितरण

मकवानपुर । बकैया गाउँपालिका वडा नं.३ जलजलेमा श्री ज्ञान ज्योती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामग्री शुक्रबार वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिव ब्लोन तामाङकानुसार विद्यालयका छात्र,छात्राहरुलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको जनाएका छन् । ...

शिक्षकलाई कोरोना देखिएपछि भानु माबी एक साताको लागि बन्द

मकवानपुर । मकवानपुरमा शिक्षकलाई कोरोना संक्रमण देखिएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं ३ स्थित मक्रान्चुलिमा रहेको भानु माध्यामिक बिद्यालय एक साताको लागि बन्द गरिएको छ । बिद्यालयको ११/१२ मा अध्यापन गर्नु हुने एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि पुस १९ गतेदेखि २५ गतेसम्मको लागि बिद्यालय बन्द गरिएको हो ।...

जन्मदिनमा शैक्षिक सामग्री वितरण

झापा । आफ्नो जन्मदिनको अवसर पारी झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ४ का दिक्षित ढकालले श्री शान्ती आधारभूत विद्यालय र बोलोचौक सार्वजनिक पुस्तकालयलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । सोमबार उनले शिबसताक्षी ३ कमलधापका श्री शान्ती आधारभूत विद्यालयलाई ६ दर्जन कपि पेन्सिल र बोलोचौक सार्वजनिक पुस्तकालयलाई ६ सय थान क...

“विद्यालय संचालन सम्बन्धी कार्यढाँचा–२०७७”जारी(पूर्णपाठसहित)

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम नभएका अथवा संक्रमण कम भएका स्थानीय तहमा विद्यालय संचालन गर्न पाउने गरी ‘विद्यालय संचालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय संचालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरे...

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षाकेन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षाकेन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षाकेन्द्रबाट परीक्षा ...