क्रिकेट अवार्डबाट विभिन्न पाँच विधामा खेलाडीहरुलाई सम्मान गरिने

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पाँच विधामा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । आगामी चैत २१ गते वर्ष क्रिकेट खेलाडी (पुरुष र महिला), उदयीमान क्रिकेट खेलाडी गरी विभिन्न पाँच विधामा सम्मान गर्ने भएको हो । सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेका अनुसार वर्ष क...

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको आयोजना हुने

नेपाल हकी संघको आयोजनामा यही मिति २०७६ माघ १२ गते देखि १८ गते सम्म बिराटनगरको शहिद रंगशालामा प्रथम शिखर पुरुष गिरिजा प्रसाद कोइराला स्मृति दोस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश लगायत दुई विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिसको सहभागिता रहने आयोजकले जनाएका छन् । गत बर्ष...

मलेसियामा हिमालयन फुटबल क्लबले बैधानिकता पायो

क्वालालम्पुर मलेसिया। फुटबल खेलको प्रबर्धनको लागि नेपाली लगानीमा नेपालीहरुद्वारा मलेसियामा स्थापना भएको हिमालयन फुटबल क्लबले बैधानिकता पाएको छ । स्थापना काल देखिनै फुटबल खेलको र खेलाडीको प्रबर्द्धन गर्न फुटबल प्रतियोगिता गराउदै आएको हिमालयन फुटबल क्लबले हिजो मलेसियाको खेलकुद मन्त्रालयबाट बैधानिकता पाएको हो । मलेसिया...

दीपावली छोडेर प्रतियोगितामा सहभागी हुन नेपाली हक्कि महिला टोली मलेसियामा

नयाँ बिहानी मलेसिया । मलेसियाको पेराकमा अक्टोबर ३१ देखि नोभेम्बर ३ सम्म संचालन हुने एच आर एच आमन्त्रित अन्तराष्ट्रिय महिला हक्कि प्रतियोगितामा सहभागी हुन नेपाली महिला हक्कि टोली आज मलेसिया आईपुगेको छ। नेपाली टिमका प्रमुख प्रशिक्षक रन्जन थापा र ब्यबस्थापक आसिम शर्माको नेतृत्वमा खेलाडिहरु कुस्मा राना मगर,सीता माया बल...

चितवनमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर सँगै तयार गरिएको रंगशालाको नक्सा 

चितवनमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर सँगै तयार गरिएको रंगशालाको नक्सा जुन कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरले  रङ्गशालाको नमूना तयार पारिएको छ। ...

राजकुमार ह्यारी-मेघान पुत्र अर्जीलाई ‘चिम्पाञ्जी’ सँग तुलना गर्दा बीबीसीबाट बर्खास्त

बेलायतमा राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीलाई चिम्पाञ्जीसँग तुलना गरेर ट्विट गर्ने बीबीसी रेडियोका एक कार्यक्रम प्रस्तोताका लागि उनको त्यो ट्विट महंगो भएको छ। उनी सर्वत्र आलोचनाको पात्र त भएका छन् नै, जागीरबाट पनि बर्खास्त भएका छन्। राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीको जन्ममा खुशी मनाइरहे...

को बन्छ करोडपतिमा पहिलो पटक एक करोड जित्ने जैन को हुन् ?

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ ले पहिलो पटक करोडपति पाएको छ। विराटनगरका राजीव जैन शो को पहिलो करोड पति बनेका हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए। दिल्ली युनिभर्सिटीबाट ए...

नेपाली समुदायलाई अष्ट्रेलियाको नेताले गरे सहयोगको बाचा

१२ मे सिड्नी ।अष्ट्रेलियाको एनएसडब्लु राज्य संसदिय निर्बाचनले रौनकले तातेको छ । दुबै दलका उमेद्दबारहरु अहोरात्र चुनाबी प्रचारमा जुटेका छन् । अहिलेको सरकारको लिबरल पार्टीको बार्टन क्षेत्रका लागि नेपाली मुलका युबा प्रमेज श्रेष्ठ उमेद्दवार बनेका छन् । उनी प्राय:नेपाली समुदायमा नै प्रचारमा ब्यस्त छन् । यस्तै बार्टन क्षेत्र...

हङकङको संसदमा कुटाकुट

२८ वैशाख, काठमाडौं । नेपालको संसदमा बिरलै मात्र सहज तरिकाले बैठक सुरु हुन्छ । हरेक बैठकमा केहि न केहि बाधा र अड्चनका बिच सभामुखले संसद चलाईरहेका हुन्छन् । केहि बर्ष अघि संसदमा ठुलै लफडा भयो । सांसदहरुले फर्निचर समेत तोडफोड गरेका थिए ।हालै प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्र्रपतिले बोलेको 'मेरो सरकार'का बिरुद्दमा ठुल...