काठमाडौँ । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा लिभरपुल पराजित भएको छ । बिहीबार राति भएको खेलमा लिभरपुल जर्मन क्लब हेर्था बर्लिनसँग ४-३ गोल अन्तरले पराजित भएको हो । हेर्थाको जितमा स्टेभन जोभिटिचले दुई गोल गरे ।सान्टियागो र साउट सेरडरले एक एक गोल गरे । लिभरपुलका साडियो माने,ताकुमी मिनामिनो र एलेक्स च्याम्ब...
