‘नेपाली अर्जुन रेड्डी’मा अभिनेता शेखर सुवेदीको चर्चा अग्रपंक्तिमा

काठमाडौं । दक्षिण भारतीय चर्चित चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक ‘नेपाली अर्जुन रेड्डी’ बन्ने भएपछि अभिनेता शेखर सुवेदीको चर्चा अग्रपंक्तिमा छ । यसकारण कि यसमा उनी शतप्रतिशत फिट हुने कुरामा नेपाली चलचित्र दर्शक विश्वस्त छन् । यही चलचित्रको मुख्य भूमिकामा आफूलाई स्थापित गराउन उनी लागिपरेका छन् । अभिनेता सुवे...

चलचित्र ‘मैना राजा मैना रानी’ बजारमा

काठमाडौं । नेपाली चलचित्र जगत कै पृथक कथावस्तु समेटिएको चलचित्र 'मैना राजा मैना रानी' बजारमा आएको छ । राजु खड्काको निर्देशन रहेको यस चलचित्रमा रेशम कुमार विश्वकर्माको प्रस्तुति रहेको छ । बुद्ध डाइनामिक म्युजिक प्रा. लि. बाट बजारमा ल्याएको यस चलचित्रमा गायक जीवन तामाङ, पुर्णिमा लामा, भक्त विश्वकर्म, सुराज पन्डित र अन...

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द तथा संगीत रहेको सो गीतको मिक्सीङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् । कमल राईले निर्देशन गरेको सो गीतको भिडियोमा सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको छ...

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौ १८ मा प्रदर्शन हुने

काठमाडौं । नेपाली चलचित्र सम्हालिन्छ कहिले मनको छायाँकन सकिएको छ । नेपालमा छायाँकन पहिले नै सकिएको भए पनि दुबईमा छायाँकन बाँकी रहेकोले चलचित्रको पर्दशन मिति तोकिएको थिएन ।  अब दुबईमासमेत छायाँकन सकिएसँगै निर्देशक सुदर्शन थापाले फिल्मको प्रदर्शन मिति तय गरेकाे बताएका छन् । निर्देशक थापाले फिल्म सम्हालिन्छ कहिले मन...

लेटमिइन मिसेज व्यूटी क्वीनको विजेता रश्मी शाक्य

काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरेको ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन ४’ विजेता ललितपुरकी रश्मी शाक्य भएकी छिन् । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा उक्त कार्यक्रममा डा. अश्विना केसी फष्ट रनरअप भईन् भने इन्टेलीजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भईन् । प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भई...

घमेश दुलालकाे गीत ‘बनमा खयर’ सार्वजनिक

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत 'बनमा खयर' सार्वजनिक भएको छ । विगतका दिनमा लोकदोहोरी क्षेत्रमा राम्रो सफलता कमाएको भए पनि एक दशक भन्दाबढी समयसम्म गुमनाम भएका दुलाल पुन: लोकदोहोरीको क्षेत्रमा फर्किएका हुन् । गायक दुलालले यसअघि नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठीलग...