अभिनेता सिद्धार्थ शुक्लाको निधन

काठमाडौँ । भारतीय टेलिभिजन उद्योगका चर्चित अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । बिग बोस-१३ को बिजेतासमेत रहेका शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो । बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । ...

गीतकार दिलिप योन्जन तामाङको सोलो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गीतकार तथा समाजसेवी दिलिप योन्जन तामाङद्घारा लिखित “उठ्नुपर्छ उठाउनुपर्छ हामी तामाङ एक हुनु पर्छ” बोलको गीत सार्वजनिक भएको छ । तामाङ जातीको जागरण सम्वन्धि भाव समेटिएको उक्त गीतले एकताबद्घ भएर आफ्नो हक हीत र अधिकारको निम्ति अघि बढ्न सम्पूर्ण तामाङ समुदायलाई सांगीतिक सिर्जना मार्फत पुनः एक पटक झकझक्याएको छ ...

आमिर खान र किरणले गरे सम्बन्ध विच्छेदको घोषणा

काठमाडौँ । बलिउडका अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद   हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ...

पल शाहलाई ‘रियल हिरो अफ दि इएर’को उपाधिद्वारा सम्मान

काठमाडौँ । म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक पल शाह यतिबेला लोकप्रिय छन् । चलचित्र अभिनयका साथै वास्तविक जीवनमा पनि राम्रो काम गरेर धेरैको मन जितेका उनले 'रियल हिराे'काे सम्मान पाएका हुन् । काेराेना महामारी, प्राकृतिक विपत्तीमा प्रभावित नागरिकलाई निरन्तर सहयाेग, राहतमा उपलब्ध गराएका उनले सो...

चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई कलाकार संघद्वारा सहयोग

काठमाडौँ । चलचित विकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाले आर्थिक सहयोग गरेको छ । कोषलाईकलाकार संघको केन्द्रीय कार्यालय र संघको युके शाखाको तर्फबाट क्रमश: रू ३०,०००।-र रू २५,०००।- गरी पचपन्न हजार २०७८ बिह...

हिन्दी चलचित्र सेन्सर बीनानै प्रर्दशन भएकोमा कलाकार संघको ध्यानाकर्षण

काठमाडौं । हिन्दी चलचित्र नेपालको डिजिटल प्लेटफर्ममा सेन्सर बीनानै प्रर्दशन भएकोमा नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण भएको छ । चलचित्र प्रर्दशनमा आईसकेपछि सेन्सर भएको भनेर प्रचारमा आउनु र सेन्सर बोर्डका चलचित्रबिज्ञ सदस्यलाई खबर नहुनु झनै आश्चर्यलाग्दो भएको भन्दै चलचित्र कलाकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएक...

आफू मेरेको छैन भनेर प्रमाण पेश गर्नुपर्ने कस्तो विवशता: कलाकार रश्मी भट्ट

अस्मिता केसी । पोहोरसाल जस्तै यसवर्ष पनि लकडाउनका कारण मातातीर्तथ औँसीमा घरमा आमासँगै रहने सौभाग्य मिल्यो । हुन त सन्तानका लागि मातातीर्थ औँसी चाहिँदैन्, आमा सधैँ स्पेसल हुनुहुन्छ हाम्रोलागि तरपनि यो दिनको महत्त्वलाई म नकार्न सक्तिनँ । आमाले हाम्रो लागि गरेका विगतदेखी वर्तमानसम्म गरेका संघर्षहरु केलाउँदा 'कविता' लेख...

‘नेपाली अर्जुन रेड्डी’मा अभिनेता शेखर सुवेदीको चर्चा अग्रपंक्तिमा

काठमाडौं । दक्षिण भारतीय चर्चित चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक ‘नेपाली अर्जुन रेड्डी’ बन्ने भएपछि अभिनेता शेखर सुवेदीको चर्चा अग्रपंक्तिमा छ । यसकारण कि यसमा उनी शतप्रतिशत फिट हुने कुरामा नेपाली चलचित्र दर्शक विश्वस्त छन् । यही चलचित्रको मुख्य भूमिकामा आफूलाई स्थापित गराउन उनी लागिपरेका छन् । अभिनेता सुवे...

चलचित्र ‘मैना राजा मैना रानी’ बजारमा

काठमाडौं । नेपाली चलचित्र जगत कै पृथक कथावस्तु समेटिएको चलचित्र 'मैना राजा मैना रानी' बजारमा आएको छ । राजु खड्काको निर्देशन रहेको यस चलचित्रमा रेशम कुमार विश्वकर्माको प्रस्तुति रहेको छ । बुद्ध डाइनामिक म्युजिक प्रा. लि. बाट बजारमा ल्याएको यस चलचित्रमा गायक जीवन तामाङ, पुर्णिमा लामा, भक्त विश्वकर्म, सुराज पन्डित र अन...

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द तथा संगीत रहेको सो गीतको मिक्सीङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् । कमल राईले निर्देशन गरेको सो गीतको भिडियोमा सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको छ...