चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौ १८ मा प्रदर्शन हुने

काठमाडौं । नेपाली चलचित्र सम्हालिन्छ कहिले मनको छायाँकन सकिएको छ । नेपालमा छायाँकन पहिले नै सकिएको भए पनि दुबईमा छायाँकन बाँकी रहेकोले चलचित्रको पर्दशन मिति तोकिएको थिएन ।  अब दुबईमासमेत छायाँकन सकिएसँगै निर्देशक सुदर्शन थापाले फिल्मको प्रदर्शन मिति तय गरेकाे बताएका छन् । निर्देशक थापाले फिल्म सम्हालिन्छ कहिले मन...

लेटमिइन मिसेज व्यूटी क्वीनको विजेता रश्मी शाक्य

काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरेको ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन ४’ विजेता ललितपुरकी रश्मी शाक्य भएकी छिन् । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा उक्त कार्यक्रममा डा. अश्विना केसी फष्ट रनरअप भईन् भने इन्टेलीजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भईन् । प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भई...

घमेश दुलालकाे गीत ‘बनमा खयर’ सार्वजनिक

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत 'बनमा खयर' सार्वजनिक भएको छ । विगतका दिनमा लोकदोहोरी क्षेत्रमा राम्रो सफलता कमाएको भए पनि एक दशक भन्दाबढी समयसम्म गुमनाम भएका दुलाल पुन: लोकदोहोरीको क्षेत्रमा फर्किएका हुन् । गायक दुलालले यसअघि नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठीलग...

चलचित्र ‘टु’को गीत ‘ग्याल्मो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । तामाङ कथानक चलचित्र ‘टु’ गीत ग्याल्मो सार्वजनिक भएको छ । गायिका मिना लामा र गायक रोम लामाको आवाज रहेको सो गीतमा रुपा एस घले र सिंग बहादुर तामाङको अभिनय रहेको छ । रोशन फ्युबाले निर्देशन गरेको तामाङ मौलिक चलचित्र ‘टु’ मा धादिङको रुबि भ्याली, खनियाबासको सिङ्ल्हा र नुवाकोटको मनोरम प्राकृतिक दृश्य देख्न पाइन्छ । ...

सुमन र जेबिकाले चुमे यसपालीकाे ‘नेपाल गोल्डेन आइडल’को उपाधि

काठमाडौं । सातौँ संस्करणको ‘नेपाल गोल्डेन आइडल’को उपाधि ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले प्राप्त गरेका छन् । पोखरामा आयोतिज प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा सुमनले गायनतर्फ र जेबिकाले नृत्यतर्फको उपाधि हात पारेका हुन् । त्यसैगरी गायन तर्फ संखुवासभाका मदन लिम्बु फस्ट रनर्सअप र खोटाङका किस्मत चाम...

दिपक समिरको ‘अलिअलि’ सार्वजनिक

काठमाडौं । लामो समयदेखी रेडियो तथा टेलिभिजनमा क्रियाशिल सञ्चारकर्मी दिपक समिरको गीत ‘अलिअलि’ सार्वजनिक भएको छ । प्रणय दिवस नजिकिदै गर्दाको यो प्रेमिल सप्ताहको अवसरमा समिरको स्वरमा रहेको सो गीत आज सार्वजनिक भएको हो । डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतको भिडियो निर्देशन हेमप्रभास अधिकारीले गरेक...