यसरी घट्यो मिस नेपालको अडिसन काण्डःनालीबेली सहित

काठमाडौं मिस नेपालको अडिसनमा कन्टेसटेन्टलाई बिना मेकअप आएको भन्दै हप्काएको भिडियो भाइरल भएपछि विवादित बनेकि रचना गुरुङको छोरी नेपाली चलचित्रकि चर्चित नायिकामा गन्निछिन् । अन्ना र अमालिया शर्मा मिस नेपालको कोरियोग्राफर रचना गुरुङ शर्माका छोरी हुन् । एनाको चाहना सानैबाट चलचित्र खेल्ने थियो । जुन चाहना जेरी फिल्मबाट शु...

सबसे झुर फिल्मःलब स्टेसन

फिल्म : लभ स्टेशन | रेटिङ : १/५ गोकर्ण गौतम निर्माणको आधा शताब्दी बित्यो तर चोरेर फिल्म बनाउने संस्कार अन्त्य भएको छैन । यत्ति हो, पहिले बलिउडबाट मात्र कपी गरिन्थ्यो, हलिउड, कोरियन हुँदै अहिले संसारका अन्य देशका फिल्मबाटसमेत चोर्न थालिएको छ । उज्ज्वल घिमिरे निर्देशित लभ स्टेशन यही प्रवृत्तिको नयाँ शृंखला हो । यसक...

मिस नेपाल अडिसनःमेक–अप नगरी आएको भन्दै होच्याइयो प्रतियोगीलाई (भिडियाे)

काठमाडाैं - मिस नेपाल अडिसन २०१९ को पहिलो चरणको अडिसनको एक भिडियो अहिले भाईरल भएको छ जस्ले मिस नेपाललाई बिबादमा तान्ने निश्चित देखिन्छ । केहि घण्टा अघि सार्बजनिक भएको  मिस नेपालको जर्नीको काठमाण्डौ अडिसनको भिडियोमा एक प्रतियोगीलाई अडिसनको निर्णायक रचना गुरुङले खिल्ली उडाएकी छिन् ।उक्त भिडियो सार्बजनिक भए देखि नै निर्णा...

ज्योतिषकै फिल्म फ्लप,अब कस्को हात हेर्ने हरिहर जी ?

२१ चैत्र, कुन समय शुभ हो, कुन अशुभ हो भन्दै नाम र दाम दुवै कमाएका ज्योतिष हरिहर अधिकारीले आफ्नै फिल्मको शुभअशुभ भने पत्तो लगाउन सकेनन् । टेलिभिजनमा ज्योतिषसम्बन्धी कार्यक्रम चलाएर भाग्यफल भनिदिने गरेका उनै हरिहरकै फिल्म ‘शुभ लभ’को शुभसाइत मिल्न सकेन ।युवा ज्योतिषको रुपमा कमाएको क्रेज फिल्ममा उपयोग गर्न उनी हिरो बनेका ...

बिवाह अघि गर्भवती भएका नायिकाको बेलिबिस्तार

बलिउडमा बिवाह अघि नै गर्भवती भई सन्तान जन्माएका र गर्भपतन गराएका धेरै कलाकारहरु छन । जसको लिस्टमा बलिउडकी हट अनि बोल्ड नायिका एमी ज्याक्सन पनि पर्ने भएकीछिन् । केही समयदेखि प्रेमी जर्ज पनायोतुको प्रेममा रहेकी एमी आफु गर्भवती भएको खुलासा गरेकीछिन् ।इग्ल्याण्डमा ३१ मार्चमा मदर्स डे मनाईन्छ सोही दिनमा उनले आफु आमा बन्न ला...