नवलपरासी । नेपाल अहिंसावादी बौंद्ध धर्म विश्व शान्ति चक्र संघ केन्द्रीय कार्यालयको आयोजनामा विनयी त्रिवेणी -२ स्थित नवलपुरमा दाउन्ने बौंद्ध गुम्बामा विश्वमा शान्ति फैलियोस भन्ने कामनाकासाथ आज (मंगलबार) विश्व शान्ति पूजा समापन भएको छ । संघका आनी याङछेन डोल्माकानुसार सो समारोहमा नेपाल अहिंसावादी बौंद्ध धर्म विश्व शान...
