चीनमा दशौँ लाख मानिसहरू हजारौँ माइल यात्रा गरेर नयाँ वर्ष मनाउन आफ्नो घर जाने गर्छन् । कतिपयका लागि यो परिवार भेट्ने वर्षको एक मात्र अवसर हो। उनीहरू यो अवसर खेर जान दिन चाहँदैनन् । तर चाडपर्वको यो मौसम कोरोनाभाइरसको महामारी फैलाउने घटना बन्न सक्ने त्रास कायमै छ । चीनमा छुन च्ये भनिने यो पर्वले अघिल्लो वर्ष कोभिड–१९ ...
