विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएुसंगै संक्रमितको संख्या ८ करोड २ लाख ६ हजार ९१७ पुगेको छ । चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षका अवधिमा विश्वभर १७ लाख ५७ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ...
