नेपाल आदिवासी जनजाति महासंघ जोहोर शाखाको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा गंगा चाम्लिङ राई

मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ जोहोर शाखाको चौथो अधिबेशनबाट गंगा चाम्लिङ राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन भएको छ । उक्त अधिवेशन जोहोर स्थित बागुस होटेलमा जनवरी १९ तारीख आईतबारको दिन सम्पन्न भएको थियो । प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष घनश्याम चौधरी थारु रहेका थि...

नेपाल मगर संघ मलेसियाले मनाए माघि पर्व

मलेसिया । मगरहरुको मुख्य पर्वको रुपमा मनाउने माघि वा माघे संक्रान्ति नेपाल मगर संघ क्वालालम्पुरको आयोजनामा जनवारी १९ तारीखमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा अतिथीहरु नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष फुर्बा दोर्जे तामाङ, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष राजेन्द्र वाईबा, नेपाल तामाङ ...

फुर्बा दोर्जे मोक्तानको “मुग्लान म्हिला ह्युल” सार्वजनिक (भिडियो सहित)

मलेसिया । फुर्बा दोर्जे मोक्तानको "मुग्लान म्हिला ह्युल" म्युजिक भिडियो मलेसिया जनवारी १९ तारिख भब्य रुपमा लन्चिङ गरिएको छ । बिदेश रहेका प्रेमी वा श्रीमानकी प्रेमिका वा श्रीमतीले भोग्नु पर्ने पीडाहरुको कथामा बनाईएको गीतको म्युजिक भिडियोमा फुर्बा दोर्जे मुक्तान, रोस्नि ब्लोन र कुइसाङ रुम्बाले अभिनय गरेका छन् । यस गीत...

मलेसियामा कक्फेवा तङनाम मनाइयो

मलेसिया । आज मलेसियाको राजधानी क्वालालुम्पुर स्थित परदेशी रेस्टुरेन्टमा किराँत याक्थुङ चुम्लुङ मलेसियाको आयोजनामा कक्फेवा तङनाम अर्थात माघे संक्रान्ति मनाएकाे छ। मलेसिया स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यवसायी, तथा नेपाली दाजुभाइ दिदीबहिनीहरुकाे उपस्थितिमा किराँत याक्थुङ चुम्लुङले कक्फेवा तङनाम सेल रोटी, तिलक...

मलेसियाको तीन ठूला शहरहरुमा १३ औं रिमिक्स धमका हुँदै

मलेसिया । चाइनिज नयाँ बर्षको अबसरमा मलेसियाका तीन ठूला शहरहरुमा नेपाली ख्यातिप्राप्त कलाकार हरुको उपस्थितिमा १३ औं रिमिक्स धमाका हुने भएको छ । रिमिक्स धमाकाले पटकपटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपालीलाई समय-समयमा नेपाली चर्चित कलाकारहरु ल्याएर मनोरञ्जन दिदैे आइरहेको केही समय यता लगातार सञ्चालन हुन नसके...

मलेसियामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा

मञ्जुश्री संम्वत २८५६ औं जिवा ल्हो (मुसा वर्ग) को अवसरमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाको संयुक्त आयोजनामा यहि जनवरी २५ तारीख मलेसिया स्थित एरियना स्टार होटेल क्वालालम्पुरमा भब्यरुपमा सम्पन्न गर्ने तयारी पूरा भएकोछ । कार्यक्रमको मुख्य प्रायोजकमा छिटो,...

मलेसिया स्थित निलाईमा आज बिहान कार दुर्घटनामा, २ जना नेपालीको ज्यान गयो

मलेसिया । मलेसिया स्थित निलाईमा आज बिहान कार दुर्घटनामा परी २ जना नेपालीको ज्यान गएको छ । बिगत एक दशक देखि मलेसियामा रेष्टुरेन्ट ब्यबसाय गर्दै आएका दोलखाका राज कुमार श्रेष्ठ र उनका स्टाफ सुर्खेतका रमेश पोखरेलको आज बिहान अन्दाजी ५:३० बजे निलाई कै हारतालीका ग्लोब कम्पनीका कामदारहरूलाई खान पुय्राउन जाने क्रममा कार र ट्...

बातुकेभ र कोता दमनसारामा अध्यगमन बिभागले छापा मार्यो, १९ जना नेपाली सहित ८२ जना पक्राउ

मलेसियाको बातुकेभ र कोता दमनसारामा हिजो ७ जनवारीमा सेलाङगर अध्यगमन बिभागले छापा हान्दा १९ जना नेपाली सहित ८२ जना अबैधानिक विदेशी कामदार पक्राउ परेका छन्। मलेसिया सरकारले अबैधानिक बिदेशी कामदारलाई आम माफी सहित स्वदेश फर्कन दिएको अबसर ब्याक फर गुडको अबधि यहि डिसेम्बरमा सकिएको थियो । उक्त आम माफीको समय हजबधि सकिए संगै मल...

ओखलढुंगा एकता सेवा समाज मलेसियाले चौथो वार्षिकोत्सव मनाए

मलेसिया । ओखलढुंगा एकता सेवा समाज मलेसियाले नयाँ वर्षको अवसर पारेर समाजको चौथो वार्षिकोत्सव मनाएको छ । कार्यक्रम क्वालालम्पुर स्थित रहेको द फाईभ ईलेभेन्स होटेलमा गरिएको थियो । कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघसंस्था प्रतिनिधि व्यावसायिक स्थानीय कलाकार र मलेसियामा विभिन्न शहरमा छरिएर रहेका ओखलढुंगा बासीको ठूलो उप...

मलेसियामा तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम २०७६ भब्यरुपमा सम्पन्न

मलेसिया । हिजो मलेसिया स्थित एरिना स्टार होटेलमा तमु समाज मलेसियाको आयोजनामा तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम २०७६ भब्यरुपमा सम्पन्न भएको छ । तमु समाज मलेसियाका अध्यक्ष सुवास तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मलेसियाका नेपाली राजदुत उदयराज पाण्डे, बिशेष अतिथी वातावरण विद डा. हुम गुरुङ तथा मलेसि...