नयाँ बिहानी, मलेसिया । सुदुरपश्चिमेली नेपाली समाज मलेसियाद्वारा हिजो मलेसियाको राजधानीमा दीपावली २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामीको अध्यक्षता रहेको थियो भने नेपाली राजदुतावास मलेसियाका उप-नियोग प्रमुख मोति बहादुर श्रीश मगर प्...
