प्रदेश नं ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि काठमाडौंमा प्रदर्शन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश नं. ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि काठमाडौंमा प्रदर्शन भएको छ । नेकपाले प्रदेश नं. ३ को नाम बागमती राख्ने प्रस्ताव अघि सारेपछि आदिवासी जनजातिहरुले विरोध जनाएका छन् । काठमाडौंको माइतीघर मण्डलामा उपस्थित भएर विरोध प्रदर्शन ...

जावलाखेलमा नेकपाले “शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम” गर्दै

ललितपुर । विं.सं.२०७६ सालको बडा दशैं,शुभ दीपावली,नेपाल सम्वत ११४०,छठ लगायत समस्त नेपाली चाडपर्वहरुका उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी,ललितपुरको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय उपाध्यक्ष एवं प्रभावशाली नेता एवं पुुुुर्व गृृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा जावलाखेलमा"शुभकाम...

टौंखेलस्थित किटिनी कलेज प्राङ्गणमा “शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम”कात्तिक ९ गते भब्यताकासाथ हुँदैं

ललितपुर । विं.सं.२०७६ सालको बडा दशैं,दीपावली ,नेपाल सम्वत ११४०,छ्ठ लगायत समस्त नेपाली चाडपर्वहरुको उपलक्ष्यमा ललितपुर जिल्ला क्षेत्र नं.१ का प्रतिनिधि सभाका सांसद नवराज सिलवाल,प्रदेश सभा सांसदहरु लालकुमारी पुन शुशिला र चेतनाथ संजेलको संयुक्त आयोजनामा गोदावरी नगरपालिका वडा नं.३ टौंखेलमा रहेको किटिनी कलेजको प्राङ्गणमा "श...

राजकुमार ह्यारी-मेघान पुत्र अर्जीलाई ‘चिम्पाञ्जी’ सँग तुलना गर्दा बीबीसीबाट बर्खास्त

बेलायतमा राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीलाई चिम्पाञ्जीसँग तुलना गरेर ट्विट गर्ने बीबीसी रेडियोका एक कार्यक्रम प्रस्तोताका लागि उनको त्यो ट्विट महंगो भएको छ। उनी सर्वत्र आलोचनाको पात्र त भएका छन् नै, जागीरबाट पनि बर्खास्त भएका छन्। राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीको जन्ममा खुशी मनाइरहे...

को बन्छ करोडपतिमा पहिलो पटक एक करोड जित्ने जैन को हुन् ?

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ ले पहिलो पटक करोडपति पाएको छ। विराटनगरका राजीव जैन शो को पहिलो करोड पति बनेका हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए। दिल्ली युनिभर्सिटीबाट ए...

नेपाली समुदायलाई अष्ट्रेलियाको नेताले गरे सहयोगको बाचा

१२ मे सिड्नी ।अष्ट्रेलियाको एनएसडब्लु राज्य संसदिय निर्बाचनले रौनकले तातेको छ । दुबै दलका उमेद्दबारहरु अहोरात्र चुनाबी प्रचारमा जुटेका छन् । अहिलेको सरकारको लिबरल पार्टीको बार्टन क्षेत्रका लागि नेपाली मुलका युबा प्रमेज श्रेष्ठ उमेद्दवार बनेका छन् । उनी प्राय:नेपाली समुदायमा नै प्रचारमा ब्यस्त छन् । यस्तै बार्टन क्षेत्र...

हङकङको संसदमा कुटाकुट

२८ वैशाख, काठमाडौं । नेपालको संसदमा बिरलै मात्र सहज तरिकाले बैठक सुरु हुन्छ । हरेक बैठकमा केहि न केहि बाधा र अड्चनका बिच सभामुखले संसद चलाईरहेका हुन्छन् । केहि बर्ष अघि संसदमा ठुलै लफडा भयो । सांसदहरुले फर्निचर समेत तोडफोड गरेका थिए ।हालै प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्र्रपतिले बोलेको 'मेरो सरकार'का बिरुद्दमा ठुल...

५० औँ वर्षगाँठ प्रचण्ड र सीताले गरे दोस्रो पटक बिबाह

काठमाडौँ– पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालले बैबाहिक जीवनको ५० औ बर्ष गाँठको अबसर पारेर बिहिबार केहि समय अघि पुनः विवाह गरेका छन् ।प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । एक मात्र पुत्र प्रकाश दाहालको निधन भएपछि आमा सीताको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुन...

गगन थापाले अमेरिकामा भने- ‘ढुक्क हुनुहोस्, दोहोरो नागरिकता पाइन्छ’

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अमेरिकामा रहेका नेपालीलाई दोहोरो नागरिकताका बारेमा ढुक्क हुन आश्वस्त बनाएका छन्।वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा एक्काइसौँ शताब्दीका लागि विश्वव्यापि नेतृत्व र सार्वजनिक प्रशासन विषयक दुइ हप्ते कोर्सका लागि आएका थापाले यस्तो धारणा राखेका हुन्। नेपाली जनस...