मलेसिया। मलेसिया स्थित परदेशी रेष्टुरेन्टमा यहि डिसेम्बर ८ तारिखका दिन साहित्यिक चौंतारी मलेसियाको आयोजनामा कवि सीता तुम्खेवाको एकल कविता कन्सर्ट हुने भएको छ । कवि तुम्खेवा चासोक तङ्नाम साँझ २०७६ को लागि मलेसिया आउने भएको हो । त्यसै अबसर पारेर आयोजना गरिएको यो कन्सर्टमा चलचित्रकर्मी सागर केरुङको पनि उपस्थिती रहने आय...
