वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने: वरिष्ठ नेता पौडेल

गोदावरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन् । धनगढीको गेटा विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गरेका हुन् । नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र यो संविधान विपरीत हुने ...

एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने,...

बाढी पहिरोबाट मृत्यु हुनेका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढी पहिरोबाट निधन हुनेका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एकै परिवारका दुई सदस्य निधन भएमा तीन लाख राहतस्वरुप दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसैगरी बाढी पहिरोका कारण आ...

बाढी पहिरोमा परी ७७ जनाको मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरम...

मकवानपुरमा बुलेट ग्याँस ट्यांकीबाट ग्याँस चोरी गर्ने ३ जना पक्राउ

मकवानपुर । मकवानपुरमा बुलेट ग्याँस ट्यांकीबाट ग्याँस चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँ बस्तीका होटल संचालक ४३ वर्षीय भरत कार्की , ग्याँस बोक्ने गाडी एनएल ०१ एन ०१३१ का चालक चुनु कुमार र युपि ७० बिटि ९९९६ का चालक विपिन कुमार रहेको जिल्ला प्रहरी क...

सुदूरपश्चिममा बाढी पहिरोमा परी दश जनाको मृत्यु

सुदूरपश्चिम । अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका ११ वर्षीय आषिस कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादु विक, मोहन विक, १३ वर्षीय पवित्रा विक, १६ ...

सरकारलाई परमादेश र जनादेश प्राप्त छः प्रधानमन्त्री

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको कात्तिक ३ गते अर्थात् आज सय दिन पूरा भएको छ । अत्यन्त जटिल राजनीतिक परिस्थितिमा बनेको सरकारका सय दिनमा भएका मुख्य उपलब्धि र भावी कार्यक्रमका सन्दर्भमा प्रधानमन्त्री देउवासँग गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, गोरखापत्र दैनिकका प्...

पश्चिमबाट पूर्वतर्फ सर्‍यो वर्षा, गण्डकी प्रदेशपूर्व भारी वर्षा हुने

काठमाडौं । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भए...

इन्द्रसरोवरको सिमखोला नजिक बोलेरो गाडी दुर्घटना

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोला नजिक कुखुरा बोकेको गाडी दुर्घटना भएको छ । गएराती हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च ४०२१ नम्बरको कुखुरा बोकेको बोलेरो गाडी ब्रेक फेल हुँदा अनियंत्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी ...

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीलाई पूर्णता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै जिम्मेवारी बाँडफाँट गरिएको उल्लेख छ । यससँगै एकीकृत समाजवादीले स्थायी क...