ललितपुर । ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमले कोन्ज्योसोम गाउँपालिका भित्र मोटरसाईकल चालकहरुले सवारी साधन चलाउँदा दुर्घटनाबाट बच्न,हेल्मेटको प्रयोग गरौं,साथै अनिवार्य रुपमा सवारी चालक अनुमतिपत्र(लाईसेन्स) एवं सवारी साधनको कागजपत्र बोक्नुपर्ने सूचना शुक्रबार सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमका...
